एक खर्ब ८ अर्बको धान उत्पादन हुने अनुमान

काठमाडौँ, १२, कात्तिक यस वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने भएको छ । गतवर्ष भन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो । अहिले सम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३,७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान…

Logo