कलैया दूधको शहर बन्दै, दैनिक एक लाख ८० हजार लिटर दूध उत्पादन

केन्द्रविन्दु संवाददाता । कलैया, २४ असोजप्रदेश नं २ अन्तर्गत रहेको बारा जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम कलैयालाई दूधको शहर (मिल्क सिटी )को रुपमा विकास गर्ने नीति अघि सारेको छ ।सदरमुकाम कलैयामा दैनिक एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।कलैया वरपरको करिब १० किलोमिटर क्षेत्रलाई दूधको…

Logo