बुधबार नेप्से १४ अंकले ओरालो लाग्यो

काठमाडौँ, १९, असोज बुधबार सेयर कारोबार मापक नेप्से झन्डै १४ अंकले घटेको छ । दसैं बिदापछिको पहिलो कारोबार दिन करिब ७ अंकले बढेर १ हजार ५ सय ४९.४६ विन्दुमा बन्द भएको नेप्से बुधबार १३.७० अंकले घट्यो । यो गिरावटसँगै परिसूचक १ हजार ५ सय ४२.६५ मा बन्द भएको छ । कारोबारमा आएका ९ समूह मध्ये…

Logo