आयल निगमका प्रबन्ध निर्देशक खड्काले गरेका ११ ठूला घोटाला

नेपाल आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्का नियुक्त भएदेखि नै विवादमा छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका आपूर्तिमन्त्री सुनील थापाको सिफारिसमा १४ माघ ०७१ मा मन्त्रिपरिषद् निर्णयबाट खड्काले निगम प्रमुखमा नियुक्ति पाएका हुुन् । त्यसयता सार्वजनिक संस्थानका प्रमुखमध्ये सबैभन्दा विवादमा खड्का नै छन् ।यी हुन् खड्काका ११ ठूला घोटाला१. भारतले नाकाबन्दी लगाएपछि मुलुकभर…

Logo