मुख्य कम्पनी मर्जरमा गए मर्चेन्ट बैंक पनि जाने

केन्द्रबिन्दु संवाददता । काडमाडौं, ६ साउन ।बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीका रूपमा काम गर्दै आएका मर्चेन्ट बैंक मुख्य कम्पनी मर्जरमा गएको खण्डमा सहायक कम्पनी पनि जानुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंक नियमावली २०६४ संशोधन गरी यो व्यवस्था गरेको हो । यो व्यवस्थापछि एस डेभलपमेन्ट बैंकको सहायक कम्पनी एस क्यापिटल एनआइबिएल क्यापिटलमा…

Logo