मेगा बैंकद्वारा बालगृहलाई रु एक लाख

काठमाडौँ, ७ साउन । मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई रु एक लाख आर्थिक सहयोग गरेको छ ।बैंकको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गर्नुभयो ।वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा सक्रिय संस्थालाई…

Logo