बजेट पारित

केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।व्यवस्थापिका संसदको विहिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गरेको छ ।व्यवस्थापिका संसदको विहिबार बसेको बैठकले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बार्षिक बजेट बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट पारित गर्नुपर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।सोही प्रस्ताव बहुमतले पारित भएको…

Logo