चितवन आइपुग्यो पल्सर बिएससिक्स मोडल

बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एनके मोटर्स भरतपुरले शुक्रबार बेलुका ५ बजे एक कार्यक्रमका बीच पल्सर बिएससिक्स मोडलको मोटरसाइकल सार्वजनिक गर्दैछ । भरतपुरको चौविसकोठीमा गायक प्रमोद खरेल, गायिका टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीले संयुक्त रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको एनके मोटर्स…

Logo