यो साता सेयर बजार करोबार हुने ६ दिनमध्ये ५ दिन मात्र सेयर कारोबार भएको छ । सेयर बजार शुक्रबार बन्द भएको छ । शुक्रबार इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हुनाले सेयर कारोबार नभएको हो । उक्त ५ दिनमध्ये १ दिनमात्र सेयर बजार बढेको छ भने बाँकी ४ दिन निरन्तर ओरालो लागेको छ…