बजेटपछि सेयरबजार लगातार ओरालो

बजेटपछि सेयरबजार लगातार ओरालो लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा गत आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटयता सेयरबजारमा लगातार ओरालो हो ।    सेयरबजारलाई सुधार गर्न विभिन्न कार्य गर्ने बजेटमार्फत बताए पनि आज लगातार चौथो दिन नेप्से घटेको छ। बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा झरेको हो। सेन्सिटिभ सूचक पनि ३.८१ अंकले घटेको नेपाल स्टक…

Logo