ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट एक हजारसम्म क्यासब्याक

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम 'खल्ती' बाट तिर्दा प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक पाइने अफर ल्याएको छ।  साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन्।  कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र…

Logo