नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ एक पैसा कायम गरेको छ। युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ७४ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको…