नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्धकाे रिटमा आज सुनुवाइ हुँदैछ। रिटकाे सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी ताेकिएकाे छ। यसअघिका प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा साेमबार वारेसमार्फत घिसिङविरूद्ध रिट हालेका थिए। रिटमार्फत शाक्यले घिसिङलाई २४ साउनमा कार्यकारी निर्देशक बनाउन सरकारले गरेकाे निर्णयलाई बदर गर्न माग गरेका छन्। चार बर्से कार्यकालका…