सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रवर्धनमा नेपालको जोड

अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवर्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ।  बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को १७ औँ मन्त्रिस्तरीय बैठकलाई विहीबार अपराह्न अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकजस्तो गतिशील सङ्गठनले आर्थिक वृद्धिलाई बढावा दिने, नवप्रवर्तन…

Logo