‘वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउनु पर्छ’ : वन विज्ञ

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको यस क्षेत्रका विज्ञहरुको धारणा छ। नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरुले वन व्यवस्थापनको सट्टा वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन्। कार्यक्रममा वन तथा भूसंरक्षण विभाग अन्तर्गतको वन व्यवस्थापन महाशाखाका प्रमुख…

Logo