बुटवलमा विद्युतीय भुक्तानीमा नागरिकको पहुँच बढाइने

बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणाअनुसार सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानीका बारेमा नयाँ सिकाइ शुरु गरेको छ । यहाँ रहेका करीब ४०० टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई विद्युतीय भुक्तानीसहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा प्रशिक्षित गरिएको छ । यसबाट सूचना प्रविधिमा नागरिकको पहँुच बढ्न जाने विश्वास गरिएको छ ।  उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी…

Logo