नौ महिनापछि खुलेको लाइसेन्सको अनलाइनबाट फारम भर्नै सकस

काठमाडौं ।करिब नौ महिनापछि खुल्ला भएको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा फारम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिक लगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको हो ।विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो ।…

Logo