टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तिव्र बनाउने

काठमाडाैं । टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने भएका छन् । काठमाडौंमा जारी गरिएको जानकारीअनुसार नेपालको प्रविधि तथा सञ्चार क्षेत्रका अग्रणीमध्ये एक रमेश कर्प समूहअन्तर्गत पर्ने टेलिनेट प्रालिले विश्वकै अग्रणी कस्टमर रिलेशनसिप म्यानेजमेन्ट (सीआरएम) कम्पनी सेल्सफोर्ससँग सहकार्य गर्दै नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने भएको हो । यस…

Logo