विराटनगर । तेल चोरी प्रकरणको छानबिनमा दोषी देखिएका टयाङ्करमाथि गरेको कारबाही फुकुवा भएको छ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएपछि नेपाल आयल निगमले तेल चोर्ने ट्याङकरलाई गरेको कारवाही फुकुवा गरेको हो ।गत मंसिर पहिलो साता भारतीय आयल कर्पोरेसनको बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्याङ्कर नापचाज गर्दा ८३ सेन्टिमिटर…