काठमाडौँखाना पकाउने (एलपी) ग्याँस, प्राकृतिक ग्याँस र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।बैठकमा सहभागी निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निर्माणाधीन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवन सम्म विस्तार…