यी हुन् नयाँ मौद्रिक नीतिका विशेषता

केन्द्रबिन्दु संवाददाता । २५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अस्थिर ब्याजदरलाई नियन्त्रण गर्न ब्याजदर करिडोरलाई थप व्यवस्थित गरेको छ । आइतबार आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले दुई हप्ते निक्षेप संकलन दरलाई ३.० प्रतिशत कायम गरेको हो । केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गतको दुई हप्ते निक्षेप संकलन दरलाई तल्लो…

Logo