केन्द्रबिन्दु संवाददाता । २३ असार काठमाडौं ।निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अरव ५४ करोड खर्च भएको विवरण सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह दुई चरणको निर्वाचनमा ५ अरव ५४ करोड खर्च भएको जानकारी दिए । निर्वाचन आयोगले सकेसम्म कम खर्चमा निर्वाचन सम्पन्न गर्ने प्रयास गरिएको पनि उनले…