तेह्रथुमे ढाकाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरिँदै

तेह्रथुम, २३ असार । जिल्लामा परम्परागत रुपमा हाते मेसिनबाट बुनेर तयार गरिँदै आएको ‘तेह्रथुमे ढाका’ कपडाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्र्वन गर्ने प्रयास थालिएको छ । ढाका कपडा व्यावसायिक रुपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप प्रदान गरी ढाकाको बजार प्रवद्र्वन गर्न सुरु गरिएको…

Logo