काठमाडाैं । मालिन मिडियाको निर्माणमा तयार भइरहेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएकाे छ। कान्तिपुर टेलिभिजनमा हरेक बुधकार साँझ ९ बजे र ओएसआर रियालिटीमार्फत प्रशारण हुने छ । नेपालको चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा ल्याएर नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानेकुरा तथा आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय…