काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ । यसअघि बिहीवार १०.४३ अंकले बढेको नेप्से परिसुचक आजभने २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स ४.६७ र फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.६६ अंकले घटेको छ । बिहिवारको बजारमा ६ अर्ब ६६…