भृकुटीमण्डपमा ‘हिरो सर्भिसका साथै एक्स्चेन्ज महामेला २०८२’ यस्ता छन् भारी छुट र उपहारको वर्षा

काठमाडौं । नेपालका सडकहरूमा हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरहरूको दबदबा रहेको छ, जसले लाखौं सवारी चालकहरूलाई विश्वसनीयता र शक्तिशाली प्रदर्शन प्रदान गर्दै आएको छ । यही ब्रान्डले आफ्ना प्रयोगकर्ताहरूलाई विशेष सम्मान गर्दै नेपालमै पहिलो पटक ‘हिरो सर्भिसका साथै एक्स्चेन्ज महामेला २०८२’ आयोजना गरेको छ । यो महामेला काठमाडौंको भृकुटीमण्डपमा २४ देखि २९ कात्तिकसम्म सञ्चालन हुनेछ…

Logo