सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हङकङ डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ । कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो। आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र…

Logo