फरारीले ‘गिटार-प्रेरित’ ‘इलेट्ट्रिका’ ईभी ल्याउँदै

काठमाडाैं । विश्वकै चर्चित लक्जरी कार निर्माता फरारीले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार 'इलेट्ट्रिका' को उत्पादनको तयारी गरेकाे छ । धेरै कार पारखीहरूको मागलाई सम्बोधन गर्दै फरारीले यो स्पष्ट पारेको छ कि उसले आफ्नो इलेक्ट्रिक ग्रान्ड टुररमा पेट्रोल इन्जिनको जस्तो 'नक्कली' आवाज प्रयोग गर्ने छैन । बरु, कम्पनीले इलेक्ट्रिक मोटरको 'वास्तविक' आवाजलाई नै अझ सुधार…

Logo