काठमाडौं । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता कम गर्न नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब निक्षेप खिच्दैछ । बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्ने भएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक…