काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र होटल ग्रुप आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ। ग्रुपअन्तर्गतका होटलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको हो। यससँगै यही जुन १ देखि डिसेम्बर ३१ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा सो…