ग्वार्को फ्लाई ओभरको अनुगमनमा मन्त्री दाहाल, असार १ गतेबाट संचालनमा आउने दाबी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो…

Logo