अन्तराष्ट्रिय श्रमिक दिवसः मधेश प्रदेशमा श्रमिकरुको अवस्था उदासिन

जनकपुर । मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासिन रहेको छ । न्यूनतम ज्यालामा काम गर्नुपर्ने बाध्यताको अन्त्य अझैसम्म हुन सकेको छैन । न्यूनतम ज्याला सम्बन्धी सरकारले कानुन नबनाएको भने होईन तर नियमित अनुगमन र कारबाही गर्ने निकायको कमि कमजोरीका कारण श्रमिकहरुले मिहेनत गरेवापतको ज्याला पाउन नसकेको गुनासो गर्ने गरेका छन् । धनुषाको एक फर्निचर उद्योगमा काम…

Logo