काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागिरहेको र सरकारको तर्फबाट पनि सोही अनुसार सहयोग भइरहेको बताएका छन्। महासंघको ५९औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई अगाडि बढाउन, उद्योग सञ्चालन र प्रवर्द्धनका लागि सरकारले उत्कृष्ट नीतिहरू बनाएको जानकारी दिए । साथै उनले निजी क्षेत्र र…