ललितपुर महानगरलाई ११ थान फोटोनकाे ईभी हस्तान्तरण, फोहोर संकलनका लागि प्रयोग हुने

काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा महत्वपूर्ण फड्को मारेको छ। नेपालमा पहिलोपटक फोहोर संकलनका लागि विद्युतीय सवारीसाधन प्रयोग गर्दै ११ थान फोटोन टीएम १ इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी महानगरलाई हस्तान्तरण गरिएको हो । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रा.लि.ले यी गाडीहरू महानगरलाई उपलब्ध गराएको हो…

Logo