वाडा अटो सो २०२५ को लागि बराल ग्रुपले ल्यायो आकर्षक अफर, ५ लाख बराबर जित्न सकिने

पोखरा । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रा. लि. (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रा. लि.(लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर), दुवै कम्पनिहरूले ‘वाडा अटो सो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो…

Logo