शिक्षामा रूपान्तरणका लागि साताव्यापी अभियान

काठमाडौं । शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न अभियान सञ्चालन गर्ने भएको छ। एनसिईले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी शिक्षाका लागि कार्य सप्ताहको आयोजना गर्न लागेको जानकारी गराएको हो। एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाउन…

Logo