विद्यार्थी र अभिभावकको झगडा छुटाउन जाँदा प्रधानाध्यापकको आँखा फुट्यो

काठमाडौं । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापकको आँखा फुटेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ मा रहेको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको हो ।विद्यार्थीको कुटाइबाट तामाङको देब्रे आँखा फुटेको हो । २२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट उनी घाइते भएका हुन्…

Logo