अस्थायी शिक्षक परीक्षाको नतिजा दशैँपछि मात्र आउने

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षाको नतिजा दशैपछि मात्रै आउने भएको छ । उत्तर पुस्तिका परीक्षणको काम बाँकी नै रहेकाले दशैपछि मात्रै नतिजा आउने शिक्षक सेवा आयोगले जनाएको छ ।यसअघि दशै अघि नै नतिजा आउने बताउँदै आएको थियो । तर उत्तर पुस्तिका परीक्षणको कामदेखि अन्य काम गर्न बाँकी रहेकाले दशैपछि मात्रै नतिजा आउने…

Logo