सरकारद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु

भक्तपुर‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले देशमा अझै पनि दुई दशमलब आठ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भएको…

Logo