सतप्रतिसत रिजल्ट दिने कलेज (भिडियोमा)

उच्च शिक्षा अध्ययनकोलागी मुलुकभित्र नै सयौंको संख्यामा राम्रा –राम्रा शैक्षिक संस्था स्थापना भएका छन् । विषयगत अध्ययन–अध्यापन हुने शैक्षिक संस्थाको संख्या पनि धेरै छ । इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइ. एस. एम. टी.) पनि तिनै तमाम कलेजहरुको वीचमा सञ्चालित छ । तर यस कलेजको विशेषताहरु भने तमाम कलेजको तुलनामा पृथक मात्र छैन, उत्कृष्ठ…

Logo