विद्यार्थीको उत्कृष्ट गन्तव्य (भिडियोसहित)

उपत्यकाका तीनवटै जिल्लाको केन्द्रविन्दु रहेको काठमाडौं तीनकुनेमा पेण्टागन इन्टरनेशनल कलेज अवस्थित छ । यस कलेजले विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृतिको समेत व्यवस्था गरिरहेको छ ।हरेक शैक्षिक सत्रमा टपर विद्यार्थीहरु उत्पादन गरिरहेको पेण्टागनमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । यस कलेजमा स्नातक तह तर्फ बिए, बिएसडब्ल्यू, र बिबिएस अध्यापन…

Logo