समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

काठमाडौँप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी शैक्षिकसत्र ०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव प्रेमकुमार राईको अध्यक्षतामा हिजो बसेको बैठकले कक्षा १ देखि ५ सम्म जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र ६ देखि १० सम्म निजी क्षेत्रले यही चैत २५ गते भित्र सबै जिल्ला…

Logo