शनिबार ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने

काठमाडौं, ४ माघ ।राजधानीमा शनिबार ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । होटल अन्नपूर्णमा हुने उक्त कार्यक्रम द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको आयोजनामा हुन लागेको हो ।उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै हुने कार्यक्रममा अष्ट्रेलियाका २५ युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।फेयरमा कलेज तथा युनिभर्सिटीकै प्रतिनिधिहरु पनि…

Logo