कैलाली बहुमुखी क्याम्पसमा आज बिदा

कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ ।  आज सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ । बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत जनाइएकाे छ

Logo