काठमाडौंको बनस्थलीस्थित समृद्धि स्कुलको ‘अनुअल डे एण्ड एसकेजि ग्राजुएसन सेरेमनी’ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा साे कार्यक्रम सम्पन्न भएको हो । वि.सं.२०७९ को अन्त्य तथा नव २०८० को आगमनसँगै यो वर्षको वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिमा समृद्धि स्कुलका अध्यक्ष मनोहरकुमार भट्टराई रहेका थिए । प्रमुख…