विद्यार्थीकाे सर्वाङ्गीण विकासमा ध्यान दिने, केएमसी बागबजार कलेज [भिडियाे]

दुई दशकभन्दा लामो शैक्षिक इतिहास बनाएको काठमाडौं मोडल स्कुल अर्थात् केएमसीको खास आकर्षण भनेको अभ्यासमा आधारित शिक्षा हो । कक्षाकोठामा विद्यार्थीले आफ्नै अनुभव र अनुभूतिबाट प्रभावकारी शिक्षा आर्जन गर्छन् । यसरी आर्जन गरेको शिक्षा दीगो मात्र नभई जीवनोपयोगी पनि हुन्छ । यही कुरालाई मूल मन्त्र मानेर काठमाडाैंकाे बागबजारमा रहेकाे केएमसीले प्रयोगात्मक पढाईलाई अगाडि बढाएको छ…

Logo