स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाइयो

सरकारले स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाएकाे छ ।  यसअघि  स्वयं सेविकाले मासिक ६ हजार भत्ता पाउदै आएका थिए । अब स्वयं सेविकाको मासिक भत्ता १२ हजार पुगेको छ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको मासिक भत्ता बृद्धि गरेको जानकारी दिएका हुन्।  

Logo