वास्तविकताका बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूको सुझाव

वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूले सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलबार आयोजना गरेको छलफलमा उनिहरूले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन सुझाव दिएका हुन् ।  यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष…

Logo