‘राइट टु प्रोटिन’ रन हाफ म्याराथनको चौथो संस्करण सुरु [तस्विरमा हेर्नुहोस्]

काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको चौथो सँस्करण आयोजना गरिएको छ। हाफ म्याराथनमा पुरुषको १० किलोमिटर, महिलाको ५ किलोमिटर, १२ कक्षा सम्मका पुरुष विद्यार्थीहरूको ५ किलोमिटर र महिला विद्यार्थीहरूको ३ किलोमिटर, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा भएको हो…

Logo