काठमाडौं । कक्षा १२ (प्लस टु)मा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीले पनि जनरल नर्सिङ विषय अध्ययन गर्न पाउने भएका छन् । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले यस्तो निर्णय गरेको हो । यससंगै अब जनरल नर्सिङ विषय प्लस टुमा जुनसुकै विषय लिएर अध्ययन…